अर्थ मन्त्रालय र लगानीकर्ताबीच सहमतिपत्र
काठमाडौं । आन्दोलनरत सेयर लगानीकर्ताको माग सम्बोधन भएको छ। नेपाल धितोपत्र बोर्डको सहजीकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महतको उपस्थितिमा आन्दोलनरत लगानिकर्ताको माग सम्बोधन भएको हो। माग सम्बोधन भएसँगै सेयर कारोबार सुचारु भएको छ। सेयर लगानीकर्ताले उठाएक...
