बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार, ५ प्रतिशतले बढ्यो
काठमाडौं । बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार आएको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवको आर्थिक वृद्धि १.५ प्रतिशत विन्दुले बढेको हो । नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा बागमतीको आर्थिक वृद्धि ५.२ प्रतिश...
