बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन जारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गरेको छ । राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी एकीकृत निर्देशन जारी गरिएको हो । राष्ट्र बैंकको निर्देशनले सेयर धितो कर्जा र संगठित संस्थाको स...