भद्रपुरबाट तीनमहिनामा ७५ करोड राजश्व सङ्कलन
काठमाडौ । आन्तरिक राजश्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो तीन महिनामा रु ७५ करोड २७ लाख ४४ हजार राजश्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १६ दशमलव ९० प्रतिशत हो । अन्तरिक राजश्व कार्यालयको चालु...
