महानगरपालिकालाई एक लाख जरिवाना तिर्न एमालेद्वारा अस्वीकार
काठमाडौं । शुक्रबार नेकपा एमालेले गरेको ‘जागरण सभा’मा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले तिराएको जरिवानको पत्र बुझ्न एमालेले अस्वीकार गरेको छ । आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभ...
