Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बारा सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर


बारा सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग लिएको अठहत्तर हजार रुपैयाँ घुससहित उनी पक्राउ परेका थिए । अनुसन्धानको सिलसिलामा उनले घुस लिएको पुष्टि भएकाले बिगो अठहत्तर हजार रुपैयाँ कायम गरी शुक्रबार विशेष अदालतमा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।