हायात होटल पुनर्निर्माणपछि सञ्चालनमा आउँने
काठमाडौं । पाँच तारे होटल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी, काठमाडौँ)ले भदौ २४ को प्रदर्शनका क्रममा ठूलो क्षति भएको उल्लेख गर्दै पुनःनिर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने जनाएको छ । आइतबार होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले विज्ञप्ति...
