अन्डरपास र फ्लाइओभर आयोजनाका लागि जापानसँग ऋण सम्झौता
काठमाडौँ । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको समुपस्थितिमा अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर भएको हो । जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्...
