माओवादी र नेसपासँग पार्टी एकता गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्दै सकिएको छ । बुधबार सुरु भएर शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक निर्णय गरेको हो । बैठकमा अध्यक्ष माधवकुमार नेप...
