‘हाम्रो पे’ र नबिल बैंक बिच सहकार्य
काठमाडौं । हाम्रो पात्रोको आफ्नै डिजिटल वालेट ‘हाम्रो पे’ र नबिल बैंक बिच प्रयोगकर्ताहरूका लागि अब थप सुविधा हुनेगरि सहकार्य भएको छ । अबदेखि नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी हाम्रो पे वालेटमा सजिलै रकम लोड गर्न सकिने सुविधा उपलब्ध...