अधिकांस विदेशी मुद्राको मूल्य बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ । यस्तै, युरोपियन युरो...