पुसको अन्तिम सातादेखि स्टार्टअप उद्यम कर्जा वितरण गरिने
काठमाडौं । आगामी पुसको अन्तिम सातादेखि स्टार्टअप उद्यम कर्जा वितरण गरिने भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले चालु आर्थिक वर्ष २०८१—८२ को स्टार्टअप उद्यम कार्यक्रम अन्तर्गत छनोटमा परेका परियोजनालाई आगामी पुस महिनादेखि कर्जा वितरण गर्ने...