स्टार्टअप कर्जाः१८६ वटा उद्योगलाई छनोट
काठमाडौं, १२ जेठ । उद्योग विभागले स्टार्टअप कर्जाको दोस्रो चरणको मूल्यांकनका लागि १८६ वटा उद्योगलाई छनोट गरेको छ । मूल्याकंन प्रक्रियाबाट छनोट हुने उद्योगलाई मात्र कर्जाका लागि राष्ट्र बैंक समक्ष सिफारिस गर्ने विभागले जनाएको छ । विभागले चैत १६ गते कर...