Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

ताईवानको प्रोमेट ब्राण्डका सामाग्री नेपाली बजारमा


ताईवानको प्रोमेट ब्राण्डका सामाग्री नेपाली बजारमा

काठमाडौं । ताईवानको प्रोमेट ब्राण्डका सामाग्री नेपाली बजारमा भित्रिएका छन् । नेपाली बजारमा भिभो मोबाइल लगायत एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता एवं वितरक सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले यी उपकरण भित्र्याएको  हो । आफ्ना ग्राहकसमक्ष गुणस्तरीय उपकरणको पहुँच बढाउनका लागि ताइवानको परिचित प्रोमेट ब्रांण्डका सामग्री नेपाल ल्याइएको कश्पनीले जनाएको छ ।

मुलुकभर प्रभावकारी वितरण सञ्जाल रहेको सेल्लुसिटीले अनलाइन माध्यमबाट पनि प्रोेमेटका उपकरण वितरण गर्न दराज अनलाइन स्टोरसंग पनि सहकार्य गरेको छ । उत्पादनका नवीनता, गुणस्तर र ग्राहक केन्द्रित सेवालाई प्राथमिकतामा राख्दै आएको प्रोमेटका खरिदमा विभिन्न आकर्षक अफर पनि ल्याइएको सेल्लुसिटीले जनाएको छ ।