नोभेम्बरमा मात्र भित्रिए १ लाख बढी पर्यटक
काठमाडौं । सन् २०२५ को नोभेम्बरमा मात्र एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् । संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट ७ हजार ८७१, बेलायतबाट...
