एक वर्षमा पर्यटकको ५३२ उजुरीः मन्त्रालय
काठमाडौं । नेपाल घुम्ने आउने पर्यटकले एक वर्षमा ५३२ वटा उजुरी प्रहरी समक्ष गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यसरी आएका उजुरीमध्ये ३४५ वटा विभिन्न सामान हराएको सम्बन्धमा छन् । दोस्रो स्थानमा चोरीका उजुरी आएका छन् । ८२...
