विजनेस दर्शन मिडिया हाउस प्रालि निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित एक संस्था हो। वि.स.२०७० साल भाद्र २५ गते दर्ता भएको यस संस्थाले विभिन्न चरण पारगर्दै विजनेस दर्शन डटकम नामको अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्ने स्थितिमा आइपुगेको छ । 

हामी देशको आर्थिक अबस्थाको सुरधारकालागि, आर्थिक पारदर्शीताकालागि, वित्तीय अनियमितताकालागि नीतिगत खबरदारी गर्दै आइरहेका छौं । हामीले प्रकाशण, प्रशारण गर्ने समाचार तथा सन्देश मुलक सामग्रीहरुले कसैको जिवनमाथि कुनै प्रकारको हानी गर्ने छैन । हामी निश्पक्षरुपमा कलम चलाउनेमा प्रतिवद्ध छौं ।

हाम्रो सञ्चारमाध्यमले हाम्रा पाठक, दर्शक र स्रोताको सहयोगमा आगामी दिनको यात्रालाई थप प्रभाविकारी बनाउने छ । हामी निडर, निष्पक्ष र स्वतन्त्र सञ्चारमाध्यमको चरित्र कायम राख्न कटिवद्ध छौं । आर्थिक शुसासनकालागि हामीले अघि बढाएको अभियानलाई जीवन्त राख्न हाम्रा पाठक, दर्शक र स्रोता, विज्ञापनदाताको निरन्तर सहयोग र खबरदारी आवश्यक छ।

धन्यवाद