सेयर बजारः सकारात्मक सर्किट
काठमाडौं । कारोबारको सुरुवातमा एक सय भन्दा धेरै अङ्क बढेर सकारात्मक सर्किट लागेको सेयर बजार २२ अङ्कमा बन्द भएको छ । साताको अन्तिम कारोबार दिन बजार परिसूचक २२.५९ अङ्कले बढेर २५८२.१८ अङ्कमा सीमित भएको हो । बजारमा आज ५ अर्ब २७ करोडको कारोबार भयो । बजार...