नेप्से परिसूचक ५६.०९ अंकले बढ्यो
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ५६.०९ अंकले बढेको छ । दुई दशमलव १५ प्रतिशतले बढेर २६५३.५८ विन्दुमा पुगेको छ । आज २१९ कम्पनीको सेयर मूल्य बढ्यो भने २३ कम्पनीको मूल्य घट्यो । दुई कम्पनीको मूल्य स्थिर रह्यो । आज १ करोड ५० लाख ४६ हजार...