नेप्से परिसूचक ३.३५ अंकले बृद्धि
काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ३.३५ अंकले बढेको छ । पछिल्ला ६ कारोबार दिनयता नेप्से बढेको थियो । शून्य दशमलव १२ प्रतिशतले बढेर २७५८.७५ बिन्दुमा बन्द भएको छ । कुल ९० कम्पनीको सेयर मूल्य बढ्यो भने १४५ कम्पनीको मूल्य घट्यो । ९ कम्पनीको मूल...
