Friday, January 10, 2025

२०८१ पुष २६, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक १८.१४ अंकले घट्यो


नेप्से परिसूचक १८.१४ अंकले घट्यो

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक १८.१४ अंकले घटेको छ । शून्य दशमलव ६८ प्रतिशतले घटेर २६३५.०९ बिन्दुमा बन्द भएको छ । आज ५५ कम्पनीको मूल्यो बढ्यो भने १८० कम्पनीको मूल्य घट्यो ।

७ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ७३ हजार ३ सय ९ पटकको सेयर किनबेचबाट ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ । आज १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर किनबेच भए । कुल १३ उपसमूहमध्ये होटल तथा पर्यटन मात्रै बढ्यो । अन्य सबै उपसमूहहरु घट्यो ।