Friday, December 19, 2025

२०८२ पुष ४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

श्रममन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी


श्रममन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको समेत जिम्मेवारी थपिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।

यसअघि यो मन्त्रालय प्रधानमन्त्री कार्की स्वयंले सम्हाल्दै आइरहेकी थिइन् ।