सात महिनाको तथ्याङ्कअनुसार ७ महिनामा सुनको मूल्य ४३ प्रतिशतले वृद्धि
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१—८२ को सात महिनाको तथ्याङ्कअनुसार ७ महिनामा सुनको मूल्य ४३ प्रतिशतले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा २०८० माघ मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर २०१५.२० रहेको थिय...