खाद्य कम्पनीद्वारा किसानको १ लाख ३२ हजार क्विन्टल धान खरिद
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लक्ष्यको ७३ प्रतिशत धान खरिद गरेको छ । यो वर्ष १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकोमा हालसम्म १ लाख ३२ हजार क्विन्टल धान खरिद गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार...
