काठमाडौं । स्थानीय बजारमा स्याउको मूल्य बढ्दा जुनारको घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बिहीबार यी फलफूलको मूल्यमा घटबढ देखिएको हो ।
यस्तै बिहीबार जुनारको मूल्य पनि प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ घटेको छ । हिजो बुधबार जुनार प्रतिकिलो १ सय २५ रुपैयाँमा किनबेच भएको थियो । आज प्रतिकिलो १ सय १० रुपैयाँ कायम छ ।
