उसिना चामलमा २० प्रतिशत निर्यात शुल्क लगाउँदै भारत
काठमाडौँ । भारतले उसिना चामल निर्यातमा २० प्रतिशत कर लगाएको छ । भारतीय बजारमा चामलको मूल्य बढेपछि निर्यात निरुत्साहनस्वरुप भारतले उसिना चामलमा २० प्रतिशत कर लगाएको हो । भारतको वित्त मन्त्रालयले शुक्रबार नै सूचना सार्वजनिक गर्दै अक्टोबर १६ सम्म यस्तो...