Friday, December 19, 2025

२०८२ पुष ४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सञ्चय कोषको भुक्तानी लिन बाँकी हिसाब मिलाउन अर्थ मन्त्रालयको निर्देशन


सञ्चय कोषको भुक्तानी लिन बाँकी हिसाब मिलाउन अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी गरेर छाडेका सञ्चयकर्तालाई भुक्तानी लिन बाँकी रकम लिएर हिसाब मिलान गर्न अनुरोध गरेको छ ।

अर्थले शुक्रबार सूचना निकाल्दै मन्त्रालय र मातहत निकाय वा अन्य सरकारी निकायबाट कोषकट्टी गरिरहेका सबैलाई यस्तो अनुरोध गरेको हो ।

सेवा निवृत्त वा अन्य कारण कोषमा रकम जम्मा हुन बन्द भएको वा भुक्तानीपछि समेत छुट वा नाफा बाँकी रहेका सञ्चयकर्तालाई यस्तो भुक्तानी लिन भनिएको हो ।