Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर कारोबार मापक नेप्से परिसूचक १२.५८ अंकले बढ्यो


सेयर कारोबार मापक नेप्से परिसूचक १२.५८ अंकले बढ्यो

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक १२.५८ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.४८  प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय १.२१ विन्दुमा बन्द भएको छ । उक्त दिन कारोबारमा आएकामध्ये १७१ वटा कम्पनीको सेयरमूल्य बढ्यो, ६८ वटाको घट्यो भने बाँकी ४ वटा कम्पनीको स्थिर रहयो । ७२ हजार ५ सय ४० पटकको कारोबारमा १ करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।