नेप्से परिसूचक आज ५.१० अंकले बढ्यो
काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५.१० अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.१९ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ५ सय ८१.६० विन्दुमा ओर्लेको हो । अघिल्लो दुई कारोबार दिन दोहोरो अंकले घटेको नेप्सेमा बुधबार सामान्य सुधार भएको हो...
