सेयर बजारमा सबै उपसमूहको सूचक घट्यो, परिसूचक २५२९ बिन्दुमा
काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) ५९ अंकले घटेको छ । सोमबार २६०७ बिन्दुबाट सुरु भएको कारोबार लगातार घट्दै परिसूचक २५२९ बिन्दुमा झरेको छ । घटेको बजारमा कारोबार रकम पनि कम भएको छ । आज कुल ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार कित्ता सेयर खरिदबिक्री ह...