Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक ५६.०९ अंकले बढ्यो


नेप्से परिसूचक ५६.०९ अंकले बढ्यो

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ५६.०९ अंकले बढेको छ । दुई दशमलव १५ प्रतिशतले बढेर २६५३.५८ विन्दुमा पुगेको छ । आज २१९ कम्पनीको सेयर मूल्य बढ्यो भने २३ कम्पनीको मूल्य घट्यो । दुई कम्पनीको मूल्य स्थिर रह्यो ।

आज १ करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर किनबेच भए । ६९ हजार ८६० पटकको सेयर किनबेचबाट ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । आज सबै उपसमूहहरु बढे । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन २१९.७६ अंकले बढेको छ । फाइनान्स १९९.०१ अंक, निर्जिवन बिमाी १९१.७६ अंकले बढेको छ ।