रोकिएन नेप्सेको ओरालो, सेयर बजार २६१० अंकमा झर्यो
काठमाडौं । सेयर बजार घट्ने क्रम बुधबार पनि कायमै रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२.७३ अंक घटेर २६१० मा अडियो । कारोबार रकम ७ अर्बमुनि खुम्चिएको छ । अघिल्लो दिन ७ अर्ब २४ करोडको कारोबार भएकोमा आज ६ अर्ब ८५ करोडमा सीमित भयो । ६६ कम्पनीको...
