Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन


कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । आज दुई म्युचुअल फण्ड कुमारी इक्विटी र कुमारी धनवृद्धिको प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। प्रतिफल वितरण प्रयोजनार्थ कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले भोली अर्थात भदौ १९ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्। कुमारी इक्विटी फण्डले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई ९.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो । त्यस्तै, कुमारी धनवृद्धि योजनाले पनि ९.५ प्रतिशतका दरले नै लाभांश वितरण गर्ने घोषणा गरेको थियो।