Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साताको दोस्रो दिन नेप्से २२.१४ अंक


साताको दोस्रो दिन नेप्से २२.१४ अंक

काठमाडौँ ।  साताको दोस्रो दिन नेप्से २२.१४ अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ८० प्रतिशतले बढेको हो । नेप्से २७६०.२१ विन्दुमा बन्द भएको छ । आज १४३ कम्पनीको सेयर मूल्य बढ्यो भने ९२ कम्पनीको सेयर मूल्य घट्यो ।

९ कम्पनीको मूल्य स्थिर रह्यो । आज १ लाख १३ हजार ९६४ पटकको सेयर किनबेचबाट २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर किनबेच भए । आज ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल ५ उपसमूहको सेयर मूल्य घट्यो भने ८ उपसमूहको मूलय बढ्यो । घट्ने उपसमूहहरुमा निर्जीवन बिमा, फाइनान्स, विकास बैंक, होटल तथा पर्यटन र हाइड्रोपावर रहे ।