Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक ४५.९३ अंकले घट्यो


नेप्से परिसूचक ४५.९३ अंकले घट्यो

काठमाडौँ । साताको पहिलोदिन सेयर कारोबार मापक नेप्से परिसूचक ४५.९३ अंकले घटेको छ । नेप्से एक दशमलव ६७ प्रतिशतले घटेर २६८९ विन्दुमा बन्द भएको छ ।
आइतबार कुल २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको मूल्य घट्यो ।

३ कम्पनीको मूल्य स्थिर रह्यो । ७ अर्ब ४६ करोड रुपैयाँ कारोबार भएको छ । ८१ हजार ४०४ पटकको सेयर किनबेचबाट १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर किनबेच भयो । आइतबार सबै उपसमूहहरू घटेको छ । सबैभन्दा बढी जिवन बिमा ४२३.०४, होटल तथा पर्यटन १२४‍.४५ र निर्जीवन बिमा १०९.११ अंकले घटेको हो ।