नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा निर्णय भएको भनिएका नारद लुइँटेल अन्यौलमा
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारद लुइँटेललाई नियुक्त गर्ने मन्त्रिपरिषद् निर्णय खारेज भएको छ । गत साता सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो । तर,...
