Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक ३९‍‍.१३ अंकले बढ्यो


नेप्से परिसूचक ३९‍‍.१३ अंकले बढ्यो

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ३९‍‍.१३ अंकले बढेको छ । एक दशमलव ५१ प्रतिशतले बढेर २६२१.८६ विन्दुमा उक्लिएको छ । मंगलबार नेप्से ५८‍.०५ अंकले घटेको थियो । आज २३१ कम्पनीको सेयर मूल्य बढ्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ४८ हजार ७८५ पटकको सेयर किनबेचबाट ४ अर्ब २० करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार ५ अर्ब १८ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । आज ९१ लाख ४१ हजार ९४१ कित्ता सेयर किनबेच भए । आज सबै उपसमूहहरु बढ्यो ।