Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर कारोबार मापक नेप्से परिसूचक २०‍.६८ ले घट्यो


सेयर कारोबार मापक नेप्से परिसूचक २०‍.६८ ले घट्यो

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक २०‍.६८ अंकले घटेको छ । आज शून्य दशमलव ७४ प्रतिशतले घटेर २७५१‍.४२ विन्दुमा बन्द भएको छ।


कुल ४४ कम्पनीको सेयर मूल्य बढ्यो भने १९१ कम्पनीको मूल्य घट्यो । ८ कम्पनीको मूल्य स्थिर रह्यो । आज ८७ हजार १५६ पटकको सेयर किनबेचबाट ८ अर्ब ३७ करोड ८० लाख रुपैयाँ कारोबार भएको छ । कुल १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता सेयर किनबेच भए । आज अधिकांश उपसमूहहरु घटे ।