Wednesday, July 30, 2025

२०८२ श्रावण १५, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक ३०.७६ अंकले घट्यो


नेप्से परिसूचक ३०.७६ अंकले घट्यो

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ३०.७६ अंकले घटेको छ । एक दशमलव शून्य ३ प्रतिशतले बढेर नेप्से ३ हजार २ दशमलव ०७ विन्दुमा उक्लिएको छ । आइतबार १८.४४ अंकले घटेको नेप्से सोमबार ७ अंकले बढेको थियो ।

कुल ७६ कम्पनीको सेयर मूल्य बढ्यो भने ७४ कम्पनीको मूल्य घट्यो । कुल १ लाख ५७ हजार ५२५ पटकको किनबेचबाट १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबार ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर किनबेच भयो । मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर र सान्भी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । विकास बैंक, फाइनान्स र व्यापार उपसमूह घट्यो । बाँकी सबै उपसमूहहरू घट्यो ।