टानको अध्यक्षमा सागर पाण्डे विजयी
काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा माओवादी केन्द्र निकट पर्यटन व्यवसायी सागर पाण्डे विजयी भएका छन् । कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन । पा...