पाँच पूर्वप्रधानमन्त्रीका उपस्थितिमा भ्रमण वर्षको उद्घाटन
चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिउँसो १ नारायणी नदी किनारमा शुभारम्भ गर्दै छन् । पाँच पूर्वप्रधानमन्त्रीका उपस्थितिमा भ्रमण वर्षको उद्घाटन हुन लागेको हो । यसका लागि प्रधानमन्त्री बिहीबार साँझ चितवन पुगिसकेका छन् ।...