Saturday, November 01, 2025

२०८२ कार्तिक १६, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मुस्ताङ्गको हिमपात प्रभावित क्षेत्रमा फसेका १५ जना पर्यटकको सकुशल उद्धार


मुस्ताङ्गको हिमपात प्रभावित क्षेत्रमा फसेका १५ जना पर्यटकको सकुशल उद्धार

काठमाडौं । धवलागिरि चक्रीय पदमार्गमा ट्रेकिङको बेला हिडन भ्याली इलाकामा फसेका तीन बेलायती सहित १५ जना पर्यटकहरूलाई शुक्रबार नेपाली सेनाले उद्धार गरेको छ ।

मुस्ताङस्थित बतासेडाँडाबाट याकखर्क हुँदै जोमसोमस्थित नेपाली सेनाको व्यारेकमा सकुशल ल्याई प्रारम्भिक स्वास्थ्य परिक्षण गरिएको छ ।