काठमाडौं । रक्षा बमको संयोजकत्वमा जेनजी फ्रन्ट गठन गरिएको छ ।
जेनजी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेन्डाहरु एकीकृत गर्ने र यस विद्रोहसँग जोडिएका सबै व्यक्ति, समूह, संघ र संगठन तथा विद्रोहप्रति शुभेच्छा राख्ने सबै नेपाली नागरिकमा एकताको आह्वान गर्ने उद्देश्य रहेको जनाइएको छ ।
यी हुन् फ्रन्टका सदस्य
यस्तो छ दस्तावेज
