Thursday, October 09, 2025

२०८२ आश्विन २३, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन जारी


बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गरेको छ । राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी एकीकृत निर्देशन जारी गरिएको हो । राष्ट्र बैंकको निर्देशनले सेयर धितो कर्जा र संगठित संस्थाको सेयर तथा डिबेन्चरमा गरिने लगानीसम्बन्धी नियमहरूमा परिवर्तन गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन मार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा खारेज गरेको छ ।