एक अर्बको नेपाल स्टार्टअप कोष स्थापना
काठमाडौँ, सरकारले स्टार्ट अप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न कोषको स्थापना गर्ने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१-०८२ को बजेटमा स्टार्ट अप उद्यमीको वित्तीय आवश्य...