Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चार्डपव नजिकिदै गर्दा तरकारीको भाउ महगीयो (सूचिसहत)


चार्डपव नजिकिदै गर्दा तरकारीको भाउ महगीयो (सूचिसहत)

काठमाडौं, चार्डपवलाई लक्षित पारी व्यवसायहरु तरकारीकोे मूल्य बढाएका छन् । केही दिन अघि ४० रुपौयाँमा आउने गोलभेडाको मूल्य कालिमाटी तरकारी बजारमा आज (विहिबार) गोलभेडाको मूल्य प्रति केजीको ५० रुपौयाँ रहेको छ, खद्रा बजारमा प्रति केजी ५५ रुपौयाँ को दरले बिक्री भइरहेको छ। रातो आलु प्रतिकेजीको ५६रुपौयाँ रहेको छ ।

कलीमाटी तरकारी बजारमा सेतो आलु प्रति केजी ४६ रुपौयाँ रहेको छ। खुद्रा पलसमा ब्यपारीले भने आफ्नो मनमानि मूल्य गरिहेका छन् । कालीमाटी तरकारी बजारमा प्याज प्रति केजी ७० रुपौयाँ छ। खद्रा बजारकमा भने प्याजको मूल्य ७४ रुपौयाँ रहेको छ। गाजर प्रति केजी १२० रुपौयाँ रहेको छ। दिन प्रतिदिन तरकारीको मूल्य बढ्दै व्यसायहरु बताए।