नेपाल सरकारको टाउको दुखाई विषय बनेको ‘क्रिप्टोकरेन्सी’ कारोबार दिनप्रतिदिन बढ्दै
काठमाडौं । पछिल्लो समय नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी, हाइपर फण्ड कारोबारीहरू एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् । सिंगापुरको क्रिप्टो पेमेन्ट गेटवे ट्रिपल ए ले सार्वजनिक गरेको एक प्रतिवदेनअनुसार नेपालमा १.४५ प्रतिशत जनसंख्याको क्रिप्टोकरेन...