Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

आजको विनिमय दर


आजको विनिमय दर

काठमाडौं । आज अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ २२ पैसा रहेको छ । बेलायती पाउण्ड स्टर्लिङ १ को खरिददर आज १६४ रुपैयाँ १ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७५ पैसा रहेको छ । युरो १ को खरिदर १४२ रुपैयाँ ४९ पैसा रहेको छ ,भने बिक्रीदर १४३ रुपैयाँ १४ पैसा रहेको छ ।

क्यानेडियन डलर १ को खरिदर ९७ रुपैयाँ ९१ पैसा रहेको छ, भने बिक्रीदर ९७ रुपैयाँ ३६ पैसा रहेको छ । कतारी रियाल १ को खरिदर ३६ रुपैयाँ २१ पैसा रहेको छ , भने बिक्रीदर ३६ रुपैयाँ ३८ पैसा रहेको छ । साउदी अरेबियन रियाल १ को खरिददर आज ३५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा रहेको छ ।

युएई दिराम १ को खरिदर ३५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३६ रुपैयाँ १० पैसा रहेको छ । मलेसियन रिंगिट १ को खरिददर २९ रुपैयाँ ८ पैसा रहेको छ ,भने बिक्रीदर २९ रुपैयाँ २१ पैसा रहेको छ । कुवेती दिनार १ को खरिदमा ४२९ रुपैयाँ ५३ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ४८ पैसा रहेको छ । बहराइन दिनार १ को खरिददर ३५० रुपैयाँ ५ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ६४ पैसा रहेको नेपाल राष्ट्र बैंकले बताएको छ ।