Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इसेवा र फोनपोइण्ट्सबीच सहकार्य हुने


इसेवा र फोनपोइण्ट्सबीच सहकार्य हुने

काठमाडौं । इसेवा र फोनपोइण्ट्सबीच सहकार्य हुने भएको छ । नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुण्स्तरीय बनाउने लक्ष्यका साथ इसेवाले फोनपोइण्ट्ससँग सहकार्य गर्ने भएको हो ।

एकीकृत गरिएका लोयल्टी प्वाइन्टस् प्रयोग गरि विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन, र उपभोग गर्ने प्रक्रियाहरूलाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको छ । फोनपोइण्ट्सको सुरुवातसँगै कम्पनीले प्रयोगकर्ताहरूलाई लौयल्टी अभियानहरू प्रति अझ बढी आकर्षित गर्न खोजेको हो ।