Tuesday, December 16, 2025

२०८२ पुष १, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

अन्य मुद्राको कस्तो छ दर ?


अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । 

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ २० पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । 
 
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 
 
Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 144.88 145.48
EUR  (European Euro) 1 170.20 170.90
GBP  (UK Pound Sterling) 1 193.95 194.75
CHF  (Swiss Franc) 1 182.00 182.75
AUD  (Australian Dollar) 1 96.29 96.69
CAD  (Canadian Dollar) 1 105.20 105.64
SGD  (Singapore Dollar) 1 112.38 112.85
JPY  (Japanese Yen) 10 9.35 9.39
CNY  (Chinese Yuan) 1 20.56 20.64
SAR  (Saudi Arabian Riyal) 1 38.61 38.77
QAR  (Qatari Riyal) 1 39.76 39.92
THB  (Thai Baht) 1 4.61 4.63
AED  (UAE Dirham) 1 39.45 39.61
MYR  (Malaysian Ringgit) 1 35.40 35.55
KRW  (South Korean Won) 100 9.89 9.93
SEK  (Swedish Kroner) 1 15.59 15.66
DKK  (Danish Kroner) 1 22.78 22.88
HKD  (Hong Kong Dollar) 1 18.62 18.69
KWD  (Kuwaity Dinar) 1 472.14 474.09
BHD  (Bahrain Dinar) 1 384.32 385.91
OMR  (Omani Rial) 1 376.31 377.87